अमेरिकामा अलपत्र परेका नेपालीलाई असार ९ र ११ गते स्वदेश फर्काउने तयारी

काठमाडौं । सरकारले अमेरिकाका विभिन्न राज्यमा अलपत्र परेका नेपालीलाई चारवटा उडानमार्फत उद्धार गर्ने भएको छ । असार ९ र ११ गते चारवटा उडानमार्फत नेपालीलाई फर्काउन लागिएको अमेरिकास्थित नेपाली दूतावासले जानकारी दिएको छ । दूतावासका अनुसार ९ गते न्यूयोर्कबाट टर्किस एयरलाइन्स र वाशिङटनबाट कतार एयरवेजले नेपाली लिएर काठमाडौं उडान गर्नेछन् । यस्तै १३ गते शिकागोबाट टर्किस … Continue reading अमेरिकामा अलपत्र परेका नेपालीलाई असार ९ र ११ गते स्वदेश फर्काउने तयारी